प्यूठान,
८-असार /  जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले मातहतका स्वास्थ्य चौकीहरुमा म्याद गुज्रिएका ओषधीहरु पठाएको पाईएको छ ।

नौबहिनी गाउँपालिका वडा नं.८ स्थित फोप्ली स्वास्थ्य चौकीमा सुत्केरी महिलाको रक्तश्राव रोक्न महत्वपूर्ण मानिएको अक्सोटोसिन ईन्जेक्सन म्याद गुज्रिसकेको अवस्थामा आफुहरुले पाएको स्वास्थ्यचौकी प्रमुख विनोद शाहले बताए ।

स्रोत : सागर रिजाल /  नयाँ युगवोध दैनिक

प्रतिकृया

प्रतिकृया