मुर्कुटी,
७-असार /  मौसम फेरिदो असारको महिना, एकैछिन चर्को घाम, एकैछिन डम्म वादल, उस्तै गर्मी र खाल्टाखुल्टी परेको धुलाम्मे बाटो भई शनिवार जनप्रतिनिधि र नागरिक समाजको एक टोली बंगलाचुली चुचुरोमा पुग्यो ।

अग्लो लेकमा सिरसिर चलिरहेको बतास, बतासमा उडिरहेको बाक्लो हुस्सुले सवैको थकान मेटायो ।

नागरिक समाज दाङले आफ्नो मासिक बैठक अन्तर्गत नागरिक समाज र जनप्रतिनिधि अन्तक्र्रिया कार्यक्रममा भाग लिन बंगलाचुली पुगेका हुन् ।

स्रोत :  गिरिराज नेपाली /  नयाँ युगवोध दैनिक 

प्रतिकृया

प्रतिकृया