प्यूठान,
११-असार /  प्यूठानका नौ वटै स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ ।

पहिलो चरणमा दुईहजार सातसय ६७ जनाले रोजगारी पाएका छन् ।

बेरोजगार जनतालाई रोजगारी दिने उद्देश्यले ल्याईएको कार्यक्रमबाट १८ बर्षदेखि ५९ बर्षसम्मका बेरोजगार जनताले रोजगार पाएका हुन् ।
स्रोत :  नयाँ युगवोध दैनिक 

प्रतिकृया

प्रतिकृया