घोराही,
११-असार /  ठूला-ठूला तारका गुजुल्टा वोकेर ठिंग उभिएका विद्युतका पोलहरुले शहरबासीमा अनेकौं अडकल काट्न बाध्य पारेका छन् ।

यत्रो फोहोर ? यति धेरै केको तार ? कतै आगो लाग्यो भने के हुन्छ ? बिग्रियो भने पनि पत्तै लगाउन मुस्किल ।

मुख्य शहरका विद्युतका पोलले यस्तै-यस्तै जिज्ञासा उब्जाउछन् ।

नयाँ विस्तार गर्दा अनुमति नलिने चलनले विद्युतका पोलहरुमा अनाबश्यक बोझ थपिदै गएको नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रका प्रमुख माधुसूदन यादवको भनाई छ ।

स्रोत : गोविन्द खड्का /  नयाँ युगवोध दैनिक 

प्रतिकृया

प्रतिकृया