घोराही,
१३-असार /  नेपाल आयल निगम र दाङका पेट्रोलियम व्यबसायीको विवादका कारण ३ दिनदेखि दाङमा तेल आउन सकेको छैन् ।

तुलसीपुरमा रहेको ईञ्धन डिपो नेपालगंज सार्ने षडयन्त्र भन्दै व्यबायीहरुले तेल ल्याउन मानेका छैनन् ।

उनीहरुले दाङमै तेलको बिलिङ हुनुपर्ने भन्दै तेल ल्याउन अस्वीकार गरेका हुन् । नेपाल आयल निगम क्षेत्रीय कार्यालय नेपालगंजले भने दाङमा बिलिङ गर्न नसक्ने भन्दै तेल पठाउन रोक लगाएको छ ।
स्रोत :  बसन्त आचार्य /  राप्ती समाचार 

प्रतिकृया

प्रतिकृया