घोराही,
१३-असार /  मल आपुर्तिको जिम्मा नपाएको अबस्थामा पनि पाँच नम्बर प्रदेश कृषि, भूमि व्यबस्था तथा सहकारीमन्त्री आरती पौडेलले केही दिनमै सबै जिल्लामा मलको आपूर्ति सहज हुने दाबी गरेकी छिन् ।

घोराहीको कार्यक्रममा उनले यस्तो भनिरहदा दाङ जिल्लालाई मल आपूर्ति गराउँदै आएको भैरहवा क्षेत्रीय कार्यालयका प्रबन्धक राजेन्द्र कार्कीले भने तत्कालकालागि मल आउने सम्भावना नै नभएको जिकिर गरे ।
स्रोत : अमरराज आचार्य /  गोरक्षा दैनिक 

प्रतिकृया

प्रतिकृया