काठमाडौ
६ बैशाख/ आगामी स्थानीय तह चुनावमा महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँटका लागि सत्तागठबन्धनको बैठक आज फेरि बस्दैछ ।

सोमबार दुईपटक बसेको बैठक निष्कर्षविहीन भएपछि आज फेरि बैठक बस्न लागेको हो । बैठक बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने बताइएको छ ।

प्रतिकृया

प्रतिकृया