घोराही,
१० साउन/घोराही उपमहानगरपालिका वडा नम्बर ४ गोग्ली स्थित नवदुर्गा टोलमा शिब मन्दिर निर्माण गरिएको छ । वडा सरकार, घोराही सिमेन्ट उद्योग र स्थानीयहरुको लागत सहभागितामा शिब मन्दिरको निर्माण गरिएको हो ।

उक्त मन्दिरका घोराही उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष मुनाल घिमिरेले उद्घाटन गर्नुभएको छ । वडाको २ लाख, सिमेन्ट उद्योगको ४ लाख र अन्य स्थानीयहरुको सहयोग संकलन गरिक १२ लाख रुपैयाँमा मन्दिर निर्माण गरिएको हो ।

प्रतिकृया

प्रतिकृया