तुलसीपुर
३० साउन/ तुलसीपुुर उपमहानगरपालिका–१३ नम्बर वडाले वडा बासिलाई सहजताको लागी फोटोकपी र निवेदन निशुल्क गर्ने भएको छ ।

           


वडाले कार्यालयमा सेवा लिन आउने नागरिकलाई निवेदन र फोटोकपी गर्न अनेत्र जानू नपरोस् र निवेदन लेख्न नसक्ने आम नागरिकले सेवा पावस भन्ने उदस्यका साथ यो कामको थालनी गरेको अध्यक्ष मोहन पौडेलले बताएका छन ।

जनप्रतिनिधि जनता संग जोडिएकोले जनतालाई कसरी सेवा दिन सकिन्छ त्यस्मा लाग्नु पर्ने भएको तत्काल यो कार्य गरेको बताए। तुलसीपुर १३ नम्बर वडाका नागरिकहरु यो कामको थालनी भएपछि खुसी भएका छन ।

 

प्रतिकृया

प्रतिकृया